नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
शालीन राजनीतिज्ञको शान्त महाप्रस्थान, गृहजिल्ला शोकमग्न
इलाम । इलामका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताका प्रिय मान्छेका रूपमा परिचित सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले गृहजिल्ला शोकमग्न बनेको छ। नेम्वाङ २०५६ सालदेखि इलामबाट…
View More शालीन राजनीतिज्ञको शान्त महाप्रस्थान, गृहजिल्ला शोकमग्नराजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा…
View More राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णयसहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ
काठमाडौँ । नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय…
View More सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङनदीजन्य तथा खानीजन्य ढुङ्गाको सही सदुपयोग हुन सकेन
काठमाडौँ । नेपाल नदीजन्य तथा खानीजन्य ढुङ्गाको अपार स्रोत भएको देश भए पनि यसको सही सदुपयोग हुन नसक्दा देशले आर्थिक विकासको ठूलो सम्भावनालाई गुमाइरहेको एक…
View More नदीजन्य तथा खानीजन्य ढुङ्गाको सही सदुपयोग हुन सकेनललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश, कसलाई कति?
काठमाडाैं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनामध्ये एक जनालाई साधारण तारेख र १७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत, काठमाडौंले आदेश…
View More ललिता निवास प्रकरण : थुनामा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश, कसलाई कति?





