नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित
तनहुँ । शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी…
View More बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षिततरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका…
View More तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेवचिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न
काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सकिने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको…
View More चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण सम्पन्नबाढीपहिरो पीडितलाई लागेन ‘फूल र बत्तीको झिलिमिली’
काभ्रे । दशैंतिहारको मुखैमा आएर बाढीपहिरोले घरबारविहीन बनाएपछि काभ्रेका बाढी पीडितको अनुहारमा खुसी छाउन सकेको छैन । सयपत्री, मखमली फूल र बत्तीको झिलिमिली समयले पनि…
View More बाढीपहिरो पीडितलाई लागेन ‘फूल र बत्तीको झिलिमिली’व्हाट्सएपले तपाईबाट पैसा लिदैन, तर कसरी कमाउँछ?
मैले पछिल्लो २४ घण्टामा १०० भन्दा बढी WhatsApp सन्देशहरू पठाएको छु। प्रायः यो दैनिक सामान थियो। मैले परिवारसँग योजनाहरू बनाए, सहकर्मीहरूसँग कामको बारेमा कुरा गरें,…
View More व्हाट्सएपले तपाईबाट पैसा लिदैन, तर कसरी कमाउँछ?





