नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे छ उपयुक्त समय ?
काठमाडाैं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक भएकाे छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत सार्वजनिक गरेको हाे । समितिको आज बसेको बैठकले यही कात्तिक…
View More भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे छ उपयुक्त समय ?राेकिएकाे माेटरसाइकल दर्ता शुक्रबारदेखि खुल्ने, अब यसरी लेखिन्छ नम्बर
काठमाडाैं । बाग्मती अञ्चलमा राेकिएकाे माेटरसाइकल दर्ता नयाँ ब्यवस्था सहित शुक्रबारदेखि खुल्ने भएकाे छ । यसअघि अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने…
View More राेकिएकाे माेटरसाइकल दर्ता शुक्रबारदेखि खुल्ने, अब यसरी लेखिन्छ नम्बरयी तीन रूटमा रेल सेवाको सर्भेक्षण हुँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले…
View More यी तीन रूटमा रेल सेवाको सर्भेक्षण हुँदैअाज कोजाग्रत पूर्णिमा, बडादशैँ समापन
काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि…
View More अाज कोजाग्रत पूर्णिमा, बडादशैँ समापनजङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरे
कुश्मा । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा…
View More जङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरे





