काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Entertainment
दाेस्राे विवाह गर्न लागेकी अभिनेत्री श्वेताकाे स्टाटस : जीवनको नयाँ पानाहरुमा भुल्दै छु म..
काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले साेमबार दाेस्राे विवाह गर्दैछिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम…
View More दाेस्राे विवाह गर्न लागेकी अभिनेत्री श्वेताकाे स्टाटस : जीवनको नयाँ पानाहरुमा भुल्दै छु म..नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल
काठमाडौँ । नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै…
View More नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपालचेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ बजारमा (भिडियोसहित)
काठमाडौँ । लोक तथा दोहोरी गायक चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार घर्तीको अफिसियल युट्युव च्यानल मार्फत…
View More चेतन घर्ती मगरको मौलिक सालैजो ‘बेलौती’ बजारमा (भिडियोसहित)कोरोना महामारीकैबीच सिनेमा घरमा चलचित्र ‘शिरफूल’
काठमाडौँ । देश विदेश एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘शिरफूल’ कोरोना महामारीकैबीच दर्शकमाझ आउँने भएको छ । कोरोनाको विश्व महामारीले सबै क्षेत्र…
View More कोरोना महामारीकैबीच सिनेमा घरमा चलचित्र ‘शिरफूल’नेकपाका उपाध्यक्ष वामदेव गौतमकाे गीत ‘यो बुद्धभूमि’ बजारमा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लो पटक…
View More नेकपाका उपाध्यक्ष वामदेव गौतमकाे गीत ‘यो बुद्धभूमि’ बजारमा





