काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Entertainment
हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक
काठमाडाैँ । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा…
View More हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिकप्रचण्डकी नातिनीले गाइन नेकपाको पार्टी गीत (भिडियोसहित)
काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले पार्टीको गीत गाइएकी छिन् । उनले हामी नेपाल कम्युनिष्ट पार्टी बोलको…
View More प्रचण्डकी नातिनीले गाइन नेकपाको पार्टी गीत (भिडियोसहित)‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक
काठमाडाैँ । खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन् ।…
View More ‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिकनेपाली रियालिटीशो मा तेरिया र सुशान्त जज बन्दै
काठमाडाैँ । नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा…
View More नेपाली रियालिटीशो मा तेरिया र सुशान्त जज बन्दैबेहुली बन्दा यस्ती देखिइन अभिनेत्री श्वेता खड्का (फाेटाे फिचर)
काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले साेमबार दाेस्राे विवाह गरेकी छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कसेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको…
View More बेहुली बन्दा यस्ती देखिइन अभिनेत्री श्वेता खड्का (फाेटाे फिचर)





