नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बेहुली बन्दा यस्ती देखिइन अभिनेत्री श्वेता खड्का (फाेटाे फिचर)
काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले साेमबार दाेस्राे विवाह गरेकी छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कसेकी हुन् ।
काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको थियाे।
श्वेताको पहिलो विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । उनको क्यान्सर रोगका कारण २०७० सालमा मृत्यु भएको थियो ।