नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: शिक्षा
शिक्षक सारुले गरे तिन विद्यार्थीलाई नगद सहित सम्मान
सुनिल कार्की पाल्पा । लक्ष्मी माध्यमिक विद्यालय तानसेन ५ बन्दिपोखराका का एक शिक्षकले विद्यार्थीलाई नगद सहित सम्मान गरेका छन । विद्यालयको ५५ औं वार्षिक उत्सब…
View More शिक्षक सारुले गरे तिन विद्यार्थीलाई नगद सहित सम्मानतानसेनको सम्पूर्ण माबिमा विद्युतिय हाजिरी
पाल्पा । तानसेन नगरपालिका पाल्पाले नगरपालिका भित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी मेसिन जडान गरेको छ । तानसेन नगरपालिकाको शिक्षा शाखाबाट तानसेनका १८ वटा…
View More तानसेनको सम्पूर्ण माबिमा विद्युतिय हाजिरीत्रिविमा बेथितिको चाङ, विद्यार्थीको भविष्यमाथि यसरी हुँदैछ खेलवाड
त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।
View More त्रिविमा बेथितिको चाङ, विद्यार्थीको भविष्यमाथि यसरी हुँदैछ खेलवाडजनज्योतिलाई दिए एकै व्यक्तिले १५ लाख आर्थिक सहयोग
कौरव खत्री गुल्मी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि एकै व्यक्तिले दिए राम्रो आर्थिक सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ अरेवामा रहेको विद्यालयको लागि…
View More जनज्योतिलाई दिए एकै व्यक्तिले १५ लाख आर्थिक सहयोगस्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग
माघ २७, विष्णु प्रसाद खनाल तानसेन । पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका…
View More स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग





