सातै प्रदेशबाटै श्रम स्वीकृति जारी गर्ने सरकारको तयारी

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि सातैवटा प्रदेशबाट श्रम स्वीकति जारी गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा…

View More सातै प्रदेशबाटै श्रम स्वीकृति जारी गर्ने सरकारको तयारी

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवलको शाखारहित बैंकिङ्ग सेवा सुरु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको छ । ग्रामीण क्षेत्रका सबै जनतालाई बैंकको पहँुचमा ल्याउन रम्भा…

View More पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवलको शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं महानगरमा अचाक्ली खर्च, एक दिनकाे खाजा र भत्तामै सकिन्छ १ लाख ३४ हजार

काठमाडौं महानगरपालिकाका पदाधिकारीहरूको दैनिक खाजा खर्च, बैठक भत्ता र सवारी खर्च मात्रै रु.१ लाख ३४ हजार छ । विद्या राई  खोज पत्रकारिता केन्द्र । काठमाडौं…

View More काठमाडौं महानगरमा अचाक्ली खर्च, एक दिनकाे खाजा र भत्तामै सकिन्छ १ लाख ३४ हजार

सेयर लगानीकर्ताले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै…

View More सेयर लगानीकर्ताले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

ज्योतिको शाखा तानसेनमा

तानसेन । ज्योति विकास बैंकले पाल्पाको तानसेनमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवालालाई जनताको घरदैलो सम्म पु¥याउने उद्देश्य अनुरुप सदरमुकाम तानसेनमा नयाँ…

View More ज्योतिको शाखा तानसेनमा