नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Business
भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै
वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा…
View More भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदैसुनकाे मूल्य फेरि बढ्याे
काठमाडाैँ । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन…
View More सुनकाे मूल्य फेरि बढ्याेसुनचाँदीकाे भाउ घट्याे, ताेलाकाे कति ?
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला…
View More सुनचाँदीकाे भाउ घट्याे, ताेलाकाे कति ?एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो सुनकाे भाउ
काठमाडाैँ । सुनको भाउ आइतबार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको…
View More एकैदिन तोलामा २३ सय रुपैयाँले घट्यो सुनकाे भाउचन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल…
View More चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला





