What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
घट्यो नम्बरी सुनको भाउ, तोलाको कति ?
What To Know
- शुक्रबार ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोलदा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा किनबेच भइरहेको छ ।.
- यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ रहेको थियो ।.
काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोलदा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ७ रुपैयाँले घटेर ९१ हजार ३ सयमा किनबेच भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ रहेको थियो ।






