लोकसेवा तयारी सामाग्री सामान्य ज्ञान, PDF डाउनलाेड गर्नुस्

काठमाडौँ । लोकसेवा पास गरेर सरकारी जागिर खाने तपाईँको सपनामा साझेदार बन्ने हाम्रो पर्यत्न निरन्तर रहँदै आएको छ । हामीले लोकसेवा तयारीमा जुटेका तपाईँ सम्पूर्णका लागि अति काम लाग्ने जानकारी सामान्यज्ञान, वस्तुगत तथा विषयगत प्रश्नोत्तर र काम लाग्ने टिप्सहरु दिँदै आएका छौँ ।

हाम्राे स्थायी स्तम्भका रूपमा रहेकाे लाेकसेवा तयारी निकै मन पराइदिनुभएकाेमा पाठक वर्ग सबैमा धेरैधेरै धन्यवाद । काेराेना महामारीपछि अनिश्चित बनेकाे लाेकसेवाका परीक्षाहरू अब क्रमिक रूपमा सञ्चालन हुने क्रममा छन् भने हालै लाेकसेवाले ठूलाे सङ्ख्यामा विज्ञापन पनि खुलाएकाे छ । त्यसैलाइ मध्यनजर गर्दै अक हजुहरूकाे थप सुविधाका लागि PDF डाउनलाेडकाे व्यवस्था पनि गरेका छाैँ । लाेकसेवा तयारी सामाग्रीकाे अब PDF डाउनलाेड गरी अफलाइन पनि पढ्न सक्नुहुनेछ ।

हाम्रो प्रयास् कस्तो लागेको छ अध्ययनगरिसकेपछि प्रतिक्रिया पनि दिन नभुल्नुहोला । तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ ।

लोकसेवा तयारी सामाग्री सामान्य ज्ञान
(नासु, शाखा अधिकृत लगायतका लागि अति उपयोगी)

१, युरोपका १८ वटा भूपरिवेष्ठित राष्ट्रहरुमध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो देशको क्रम मिलाउनुहोस् ।
क.वेलारुस,हंगेरी।,सर्विया,चेक गणतन्त्र,अष्ट्रिया
ख वेलारुस,हंगेरी,सर्विया,अष्ट्रिया,चेक गणतन्त्र
ग.हंगेरी,वेलारुस,सर्विया, अष्ट्रिया,चेक गणतन्त्र
घ.वेलारुस,सर्विया,हंगेरी,अष्ट्रिया, चेक गण्मतन्त्र

२, अक्षांशको सहायताबाट निम्न कुराहरु ज्ञात हुन आउँछ,ठीक कि बेठिक पहिचान गर्नुहोस्।
क.कुनै स्थान भुभध्य रेखाबाट कति टाढा छ भन्ने
ख.कुनै ठाउँको जलवायुको अवस्था
ग.कुनै ठाउँको स्थानिय समय
१. १ र २ ठीक,३ गलत
२.१ र ३ ठीक,२ गलत
३. २ र ३ ठीक, १ गलत
४.१,२ र ३ सबै ठीक

४, विश्वको सबैभन्दा गहिरो नदी कुन होरु
क.कंगो
ख.नाइल
ग. यान्जे
घ.अमेजन

६, विश्वको सवोच्च स्थानमा रहेको घाँटी पूर्वी घ्याच कति उचाईमा अवस्थित छ ?
क.६५७१मिटर
ख.६९६७मिटर
ग.७८८९मिटर
घ.३५५५मिटर

७, तलको कथन अध्ययन गरी सही उत्तर छनोट गर्नुहोस्
क.अमेरिकी स्वतन्त्रता संग्राममा बेलायत पराजित भएपछी गरिएको भ्सेलिज सन्धी सन् १७८३ मा गरिएको थियो ।
ख.प्रथम विश्वयद्ध पश्रात स्थापित संगठन भिबनगभ या ल्बतष्यल को चार्टरमा हस्ताक्षर गर्ने ४४ राष्ट्रमा अमेरिका थियो ।
A। भनाई १मात्र ठिक
B। भनाई २मात्र ठिक
C। दुवै ठिक
D। दुवै बेठिक

८, पूनर्जागरण काल भनेर कुन अवधिलाई जनाउँछ ?
क.प्राचीनकालको अन्त्य र मध्यकालको सरुवात
ख.मध्यकालको अन्त्य र आधुनिककालको सरुवात
ग. प्राचिनकालदखि आधुनिककाल सम्मको अवधि
घ.माथिका कुनै पनि होइन।

११,साहित्य लेखनमा नेपाली पछि दोस्रो भाषा कुन हो ?
क. मैथिली
ख. नेवारी
ग. भोजपुरी
घ. अवधि

१२, प्रजातन्त्र पुर्नस्थापना पछिका नेपालका प्रधानमन्त्रीहरुको कार्यकालका आधारमा पहिलोबाट पछिको क्रममा कुन क्रम सही छ ?
क.कृष्षा प्रसाद भट्टराई,गिरिजा प्रसाद कोइराला,शेर बहादुर देउवा,मनमोहन अधिकारी
ख.गिरिजा प्रसाद कोइराला,कृष्षा प्रसाद भट्टराई,शेर बहादुर देउवा ,मनमोहन अधिकारी
ग.कृष्षा प्रसाद भट्टराई,शेरबहादुर देउवा,गिरिजा प्रसाद कोइराला,मनमोहन अधिकारी
घ.कृष्षा प्रसाद भट्टराई,गिरिजा प्रसाद कोइराला,मनमोहन अधिकारी,शेर बहादुर देउवा

१४, दौडाहा प्रथा सम्बन्धी बारे विचार गरी सहि उत्तर दिनुहोस्।
क.दौडाहा प्रथाको शरुवात बीरशमशेरले गरेका हुन्
ख.राणाकाल र पञ्चायति व्यवस्थामा छिटफूट रुपमा रहेको थियो ।
ग.दौडाहा प्रथा अ(ष्ल(अअड्ढा र मुलुकि वन्दोवस्तु अड्ढाले हेर्ने गर्दथ्यो ।
घ.आफना मान्छेलाई दौडाहा टोली प्रमुख बनाएर पठाउँदथे।
१. १ र २मात्र ठिक
२. २ र ३मात्र ठिक
३. १र २ ठिक ३ र ४ बेठिक
४. सबै ठिक

१५, देहायका कुन कुन प्रशासन सुधार आयोगहरु प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको थियो ?
१. प्रशासकीय पुनर्गठन योजना आयोग,२०१३
२.प्रशासन सुधार आयोग २०२५
३.प्रशासन सुधार आयोग २०३२
४.उच्च स्तरीय प्रशासन सुधार आयोग,२०४८
क.१ र २मात्र
ख. २ र३ मात्र
ग. १ र ३मात्र
घ. १ र४ मात्र

१७, निम्न मध्ये कुन संवैधानिक परिषद्को सदस्य होइन ? 
क.प्रधानन्यायधिश
ख.प्रतिनिधिसभाको सभामुख
ग.महान्यायधिवक्ता
घ. प्रतिनिधि सभाको उपसभामुख

१८, दिएका मध्ये कुन महासन्धीको पक्ष राष्ट्र नेपाल होइन ? 
क. दासत्व महासन्धी
ख.अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी
ग.शरणर्थी सम्बन्धी महासन्धी
घ.खेलकुदमा रंगभेद विरुद्धको अन्तराष्ट्रिय महासन्धी

१९, उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा स्थापना भएको हो
क.जापान
ख. भारत
ग. अमेरिका
घ. जर्मनी

२०, चालु चौधौँ आवधिक योजनामा व्यापार घाटा कुल ग्राहस्थ उत्पादनको कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ? 
क. २८ प्रतिशत
ख. २९ प्रतिशत
ग. २७ प्रतिशत
घ. ३० प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *