नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Art-Literature
लकडाउनले धुमुलिएको यो मन
– चन्द्र संर्तुंगे मगर चारैतिर सन्नाटा, अनुहारमा मलिनता के कहिले, कहा, कसरी, किन र कसको लागि बिना उत्तर, थुप्रिएका प्रश्नहरु कोरोना भाइरसका डरलाग्दा तथ्यांकका चुलीले…
View More लकडाउनले धुमुलिएको यो मनकविता : समुद्र पारीको पीडा
संगीता भट्ट विदेशमा जवरजस्ती मुस्कुराउन सिक्दैछ मान्छे देखाउनकै निम्ती खुशीको बहाना झिक्दैछ मान्छे अस्ति भर्खर किनेको नयाँ आईफोनमा रमाउँदै बल्ल–तल्ल किस्तै किस्तामा बिक्दैछ मान्छे स्वदेशमा…
View More कविता : समुद्र पारीको पीडानारी स्रष्टा : संघर्ष प्रयासीका चाेटिला चार मुक्तक
मुक्तक १) मान्छेहरु मान्छेको औकात तौलिन आउँछन् । या त आफ्ना मनका पीडा पस्किन आउँछन् । अरुलाई पीडामा राख्न भनी अर्कै विकल्प रोज्दै, लाग्छ जो…
View More नारी स्रष्टा : संघर्ष प्रयासीका चाेटिला चार मुक्तकसम्झनामा त्यो प्रपोज डे : काे हाेला त्याे मान्छे
त्यसपछि त्यो नम्बरबाट कहिल्यै फोन आएन । ऊसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भेटघाट र चिनजान भयो या भएन मैले थाहा पाइन र चिनिन । के साेँचेर फाेन गरेकाे थियाे त्याे केटाे ?
View More सम्झनामा त्यो प्रपोज डे : काे हाेला त्याे मान्छेअब गाउँ ब्युँझियो
रोहित दहाल एकदिनको कुरा हो, भूमिपति बूढा मुर्मुरिँदै पुरेत कहाँ आए । पुरेत बाजे साँझ बत्ती बाल्ने तयारी गर्दै थिए । “पुरेत बाजे !”आवाज सुनेर…
View More अब गाउँ ब्युँझियो





