कोरोनाबाट अहिलेसम्म २ सय ६ जना नेपालीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको मृत्यु…

View More कोरोनाबाट अहिलेसम्म २ सय ६ जना नेपालीको मृत्यु

सुन चादिँको मूल्य अहिलेसम्मकै महंगो, तोलाकै झण्डै १ लाख

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुन चाँदीको मूल्य हालसम्मकै महंगो भएको छ । शुक्रबार ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा…

View More सुन चादिँको मूल्य अहिलेसम्मकै महंगो, तोलाकै झण्डै १ लाख

घरघरमा नाग टाँसी देशभर मनाइयो नागपञ्चमी

काठमाडाैँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ ।…

View More घरघरमा नाग टाँसी देशभर मनाइयो नागपञ्चमी

प्रमुख प्रशासकीय अधिकृतद्वारा वडा अध्यक्षमाथि कुटपिट

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले…

View More प्रमुख प्रशासकीय अधिकृतद्वारा वडा अध्यक्षमाथि कुटपिट

वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान

जमुना गजुरेल बिदुर । नुवाकोटमा रहेको सुरक्षित आप्रवासन९सामी० परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले तीन हजार ९५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा…

View More वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान