नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
पाल्पामा देउसी भैलो खेल्न प्रतिबन्ध
पाल्पा । पाल्पामा यो वर्ष तिहारमा देउसी, भैलो खेल्न नपाइने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो…
View More पाल्पामा देउसी भैलो खेल्न प्रतिबन्धअमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन
काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । बिहीबार बसेको संसदीय सुनुवाई समितिको…
View More अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदनमन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्म
काठमाडौँ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको…
View More मन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्मक्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी…
View More क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशनदुःखीलाई दुःखीले दिएको ‘रु.१५५’
काठमाडौँ । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी…
View More दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’





