नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
गलकोट समाज युकेद्वारा वोवाङ स्वास्थ्य चौकीको लागि ९ लाख सहयोग
कौरव खत्री, बागलुङ । बाढीका कारण क्षति ग्रस्त बोबाङ स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनको लागि गलकोट समाज यु.के.को नेतृत्वमा यु केमा संकलित रकम आइतवार हस्तान्तरण गरिएको…
View More गलकोट समाज युकेद्वारा वोवाङ स्वास्थ्य चौकीको लागि ९ लाख सहयोगताराखोला गाउँपालिकामा बहुउद्देश्यीय सभाहलको उद्घाटन
काैरव खत्री बागलुङ । ताराखोला गाँउपालिकामा निर्मित बहुउदेश्यीय सभाहलको शनिवार कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कृषि, वन, खनिज, पर्यटन उद्यमशिलताको लागि सबल पूर्वाधार, समृद्ध…
View More ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय सभाहलको उद्घाटनविज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त
काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने…
View More विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्तसभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा…
View More सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्तासाउन १ देखि वृद्धभत्ता बढ्ने
काठमाडौं । आगामी आर्थिक वर्षबाट सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साउन १ गतेबाट बृद्ध भत्ता बढाउने घोषणा गरेका…
View More साउन १ देखि वृद्धभत्ता बढ्ने





