नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्त
इनरुवा (सुनसरी)। सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा…
View More सुनसरीको गढी–६ मा उपनिर्वाचन, मतदाता आफ्नै काममा व्यस्तमलको अभाव हुँदा खेती गर्न समस्या
कैलाली । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा…
View More मलको अभाव हुँदा खेती गर्न समस्यासुन चाँदीकाे भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ…
View More सुन चाँदीकाे भाउ घट्याे, कतिमा हुँदैछ काराेबार ?पाल्पामा धान उत्पादन बढ्यो
तानसेन । गत वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि…
View More पाल्पामा धान उत्पादन बढ्योप्रयोगविहीन थ्रिडी पार्क, सरकारी सम्पत्तिको कन्तविजाेग
तिलाचन पाण्डे तम्घास । राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडी पार्क वषौँदेखि प्रयोगविहीन छ…
View More प्रयोगविहीन थ्रिडी पार्क, सरकारी सम्पत्तिको कन्तविजाेग





