नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
युएईमा आजदेखि सुरु एसीसी यू-१९ एसिया कपमा नेपालले पहिले फिल्डिङ गर्दै
काठमाडौँ ।युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ…
View More युएईमा आजदेखि सुरु एसीसी यू-१९ एसिया कपमा नेपालले पहिले फिल्डिङ गर्दैप्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा काे-काे ?
काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत…
View More प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा काे-काे ?भैँसेपाटी हनी–ट्र्याप : ताज ईस्लाम कारागार चलान, दुई महिलासँग धरौटी माग
काठमाडाैं । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागमा लगेर व्यवसायीलाई हनी ट्र्यापमा पारेको घटनाका मुख्य योजनाकार ताजमुल भन्नने तजम्मुल इस्लाम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला…
View More भैँसेपाटी हनी–ट्र्याप : ताज ईस्लाम कारागार चलान, दुई महिलासँग धरौटी माग१२ जना उपसचिवको सरुवा (सूचीसहित)
काठमाडाैं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।मन्त्रालयले…
View More १२ जना उपसचिवको सरुवा (सूचीसहित)ओमानका पूर्वकप्तान मक्शूद नेपाल आइपुगे
काठमाडौं। ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। शनिबारबाट शुरू हुने एनपीइलका लागि कर्णाली याक्समा अनुबन्ध भएका उनी बिहीबार नेपाल आइपुगेका हुन् । हिमालयन विल्डर्स…
View More ओमानका पूर्वकप्तान मक्शूद नेपाल आइपुगे





