नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
पानी जहाज सञ्चालनका लागि कानून अभाव खड्कियो, मस्याैदा पनि बनेन अझै
काठमाडौँ । सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक कानूनको मस्यौदा समेत तयार पार्न नसकेको खुलासा भएको छ । सरकारले…
View More पानी जहाज सञ्चालनका लागि कानून अभाव खड्कियो, मस्याैदा पनि बनेन अझैउपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदै
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता…
View More उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैबालुवाटार बैठककाे निष्कर्ष: ‘लिम्पियाधुरासम्मै नेपाली भूमी हाे’
काठमाडाैँ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति…
View More बालुवाटार बैठककाे निष्कर्ष: ‘लिम्पियाधुरासम्मै नेपाली भूमी हाे’कांग्रेस सभापति देउवाले भारतीय दुतावासमा फोन गरेर भने कालापानी लिपुलेक हाम्रो हो
काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकोमा भारतीय सरकारसमक्ष आपत्ति जनाउनुभएको छ । सभापति…
View More कांग्रेस सभापति देउवाले भारतीय दुतावासमा फोन गरेर भने कालापानी लिपुलेक हाम्रो होकालापानी हाम्रै हो, २०१८ सालमा नेपालले जनगणाना गरेको प्रमाण छ : सञ्चारमन्त्री बास्कोटा
काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरी दिएको स्पष्ट पार्नु भएको…
View More कालापानी हाम्रै हो, २०१८ सालमा नेपालले जनगणाना गरेको प्रमाण छ : सञ्चारमन्त्री बास्कोटा





