नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक, अडानबाट टसमस भएनन् पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली…
View More फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक, अडानबाट टसमस भएनन् पौडेललाेक सेवा सानान्य ज्ञान प्रश्नाेत्तर, नासु तथा अधिकृतका लागि अति उपयाेगी
१. अन्तर्रा्ष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाइन्छ ? डिसेम्बर १८ । २. पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई इस्लामावादको विशेष अदालतले कहिले मृत्युदण्डको सजाय सुनाएको हो ?…
View More लाेक सेवा सानान्य ज्ञान प्रश्नाेत्तर, नासु तथा अधिकृतका लागि अति उपयाेगीराष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न
काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।…
View More राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्नजहाँ विद्यार्थीहरु बन्दुक बोकेर जान्छन् विद्यालय
एजेन्सी । सुन्दा झट्ट विश्वास नलाग्न सक्छ, विद्यार्थीहरु बन्दुक बोकेर जान्छन् विद्यालय । बन्दुक पनि सामान्य होइन अत्याधुनिक एके–४७ उनीहरुका लागि सामान्य हो । विद्यार्थीका…
View More जहाँ विद्यार्थीहरु बन्दुक बोकेर जान्छन् विद्यालयप्रतिपक्ष सांसदका कारण विधेयक पारित गर्ने विकास समितिको प्रयास असफल
काठमाडौँ । प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ । संघीय…
View More प्रतिपक्ष सांसदका कारण विधेयक पारित गर्ने विकास समितिको प्रयास असफल





