What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश ‘म कुरा गर्न, समाचारहरू हेर्न सक्छु’ (भिडियाे)
What To Know
- काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन भिडियो सन्देश जारी गर्नुभएको छ । सो सन्देशमा आफ्नो स्वस्थ्य सुधार भईरहेको र उपचार राम्ररी अगाडि बढेको बताउनु भएको छ ।.
- प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताउनु भएको छ ।.
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिन भिडियो सन्देश जारी गर्नुभएको छ । सो सन्देशमा आफ्नो स्वस्थ्य सुधार भईरहेको र उपचार राम्ररी अगाडि बढेको बताउनु भएको छ ।
प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताउनु भएको छ ।
सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।






