नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी
काठमाण्र्डौं । यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ ।
यो सँगै नेपालले सिरिजमा १\१को बराबरी गरेको छ ।यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९।२ ओभरमा अल आउट हुँदै १०७ रन बनाएको थियो ।