What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
लक्ष्मीको व्यवास्थापन समिति अध्यक्षमा : गोदार
What To Know
- भेलाको अध्यक्षता विद्यालय व्यवास्थापन समितिका अध्यक्ष विन्दु बहादुर रावलले गर्नुभएको थियो । निर्वातमान अध्यक्ष रावलले विद्यालयमा निर्वाचित नयाँ समितिलाई बधाइए एव शुभकामना दिनुभएको थियो । अध्यक्ष रावलले निर्वाचित नयाँ समितिले विद्यलायको शैक्षिक उन्न्ती र प्रगतिको लागि हातेमाले गरेर विद्यालयको विकासमा लाग्न आग्रह गर्नुभयो ।.
- कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका पुर्वअध्यक्ष विष्णु बहादुर विष्ट ,रमेश बोहोरा ,लगायत व्यवास्थापन समितिका पुर्व सदस्यहरु मान बहादुर कार्की ,तुल बहादुर रावल लगायतले शुभकामना दिनुभएको थियो । भेलाको संञालन प्रधानध्यापक विष्णृु प्रसाद सिग्देलले गर्नुभएको थियो ।.
माघ १८,पाल्पा ।
लक्ष्मी मध्यमीका विद्यालय तानसेन ५ बन्दीपोखरा पाल्पाको शिक्षक अभिभावक संघको पुर्नगठन भएको छ । जसको अध्यक्षमा देव बहादुर गोदार चयन हुनुभएको छ । समितिको सदस्यहरुमा धन बहादुर विक ,गुन बहादुर कुवार ,नगेन्द्र कुवार ,सुमित्रा कार्की ,नानुमैया खाति ,रन्जु खण्डका र कमल प्रसाद घिमिरे रहनुभएको छ ।

भेलाको अध्यक्षता विद्यालय व्यवास्थापन समितिका अध्यक्ष विन्दु बहादुर रावलले गर्नुभएको थियो । निर्वातमान अध्यक्ष रावलले विद्यालयमा निर्वाचित नयाँ समितिलाई बधाइए एव शुभकामना दिनुभएको थियो । अध्यक्ष रावलले निर्वाचित नयाँ समितिले विद्यलायको शैक्षिक उन्न्ती र प्रगतिको लागि हातेमाले गरेर विद्यालयको विकासमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघकी निर्वातमान अध्यक्ष सिता कार्कीले विद्यालयमा नयाँ निर्वाचित विद्यालय व्यवास्थापन समितिलाई बधाई एवं शुभाकानम दिर्दै विद्यालयको थप शैक्षिक गुणस्तर बढाउन नयाँ बनेको समिति सफल हुन शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका पुर्वअध्यक्ष विष्णु बहादुर विष्ट ,रमेश बोहोरा ,लगायत व्यवास्थापन समितिका पुर्व सदस्यहरु मान बहादुर कार्की ,तुल बहादुर रावल लगायतले शुभकामना दिनुभएको थियो । भेलाको संञालन प्रधानध्यापक विष्णृु प्रसाद सिग्देलले गर्नुभएको थियो ।






