नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बसको ठक्कबारबाट सोनु विकको घटनास्थमै मृत्यु
पाल्पा ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन ६ रायडाँडमा बसको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ ।
बुटवलबाट स्याङ्गजा जार्दै गरेको ग १ ख ४५३४ नं को बसको ठक्करबाट सोही स्थानमा लेबर काम गर्दै आएका सोनु विकको मृत्यु भएको हो । मृतक विकको घर रुपन्देही सैनामैना नगरपालिका ८ रामापुर भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटना के कति कारणले भएको भन्ने बारे थप अनुशन्धन भईरहेको डिएसपी विनोद घिमिरेले बताउनुभयो ।