What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राजनैतिक शक्ति एक हुुनुको विकल्प छैन : अध्यक्ष प्रचण्ड
What To Know
- पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलुकको विकास र समृद्धिका लागि सबै राजनैतिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको छ । देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडी बढेको बताउदै प्रचण्डले देशको विकासका लागि सबै राजनैतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको दावि गर्नुभयो ।.
- पाल्पाको पूर्वी क्षेत्रको पहिलो माध्यमिक विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको स्वर्ण जयन्ती समारोहको उट्घाटन गर्दै प्रचण्डले दशक दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा विताउने संकल्प गरेको जिकिर गर्नुभयो । प्रचण्डले अव देश शान्ति र समृद्धितर्फ अगाडी बढेको बताउदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।.
सुनिल कार्की
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलुकको विकास र समृद्धिका लागि सबै राजनैतिक शक्ति एक हुनुको विकल्प नभएको बताउनुभएको छ । देश शान्ति र समृद्धिको संकल्पका साथ अगाडी बढेको बताउदै प्रचण्डले देशको विकासका लागि सबै राजनैतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको दावि गर्नुभयो ।
पाल्पाको पूर्वी क्षेत्रको पहिलो माध्यमिक विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको स्वर्ण जयन्ती समारोहको उट्घाटन गर्दै प्रचण्डले दशक दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा विताउने संकल्प गरेको जिकिर गर्नुभयो । प्रचण्डले अव देश शान्ति र समृद्धितर्फ अगाडी बढेको बताउदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडी बढीरहेकोले यसको कालोपत्रेका लागि तीव्रता दिने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराउनुभएको थियो ।