नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रचण्डका घरबेटी शारदाको कन्स्ट्रक्सनसहित २० वटा ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदा प्रसाद अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रसन सहित २० वटा कम्पनी कालोसूचीमा परेको छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदा प्रसाद अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रसन सहित २० वटा कम्पनी कालोसूचीमा राखेको हो ।
सैलुङ कन्स्ट्रक्सन र सपना कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गर्दै आएको सडक विभागको काम नगरेकाले कालो सूचीमा राखेको बताएको छ ।