What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रदेश ५को स्थायी राजधानी दाङ
What To Know
- बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका हुने भएको छ । मंगलबार प्रदेश सभाको दुई तीहाई बहुमतले प्रस्तावित स्थायी राजधानी पारित भएको हो ।.
- देश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको थियो ।.
बुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका हुने भएको छ । मंगलबार प्रदेश सभाको दुई तीहाई बहुमतले प्रस्तावित स्थायी राजधानी पारित भएको हो ।
उपस्थित ८२ सदस्यमध्ये पक्षमा ६९ मत र बिपक्षमा १३ मत परेको छ ।
देश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको थियो ।






