What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कर्णाली नदीमा जीप खस्यो, देवीरामले हाम फालेर ज्यान जाेगाए
What To Know
- धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ ।.
धनगढी । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ ।
कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।






