What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
चुँदीखोलाको काली रहमा डुबेर युवतीको मृत्यु
What To Know
- बन्दिपुर । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर बुधबार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।.
- खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शव पाेस्टमार्टमका लागि दमौली अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।.
बन्दिपुर । तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर बुधबार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शव पाेस्टमार्टमका लागि दमौली अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।






