What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडौँ, धनुषा र धादिङमा तीन नयाँ सङ्क्रमित थपिए
What To Know
- काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ । तीन नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको हो । नयाँ संक्रमित काठमाडौँ, जनकपुर र धादिङमा थपिएका हुन्।.
- काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।.
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ । तीन नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको हो । नयाँ संक्रमित काठमाडौँ, जनकपुर र धादिङमा थपिएका हुन्।
काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।






