नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
न्यास्रिएका शिक्षक–विद्यार्थीलाई वैकल्पिक सिकाइको सहारा
प्रकाश सिलवाल काठमाडौँ । नैकापस्थित कङ्काली माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई नियमित अनलाइन माध्यमबाट सिकाइलाई निरन्तरता दिइरहेको छ । कक्षा ६ भन्दा तल्लो…
View More न्यास्रिएका शिक्षक–विद्यार्थीलाई वैकल्पिक सिकाइको सहाराभोक मेटाउन पुनःसडकमा आउन थाले असङ्गठित मजदुर, भन्छन् “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”
काठमाडाैँ । कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् ।…
View More भोक मेटाउन पुनःसडकमा आउन थाले असङ्गठित मजदुर, भन्छन् “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”छाेरीकाे न्वारनमा सारा गाउँले बाेलाएर भाेज खुवाउनेलाई नै कोरोना संक्रमण
बागलुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।…
View More छाेरीकाे न्वारनमा सारा गाउँले बाेलाएर भाेज खुवाउनेलाई नै कोरोना संक्रमणपाँच हजार गाँजाका बोट नष्ट
बिदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आजसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ । सूर्यगढी गाउँपालिका–१ स्थित…
View More पाँच हजार गाँजाका बोट नष्टकोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
भरतपुर । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ…
View More कोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा





