नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने कांग्रेसी परम्परा छ
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर…
View More प्रतिपक्षमा हुँदा अरुलाई अधिनायकवाद देख्ने कांग्रेसी परम्परा छक्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् : दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको…
View More क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् : दाहालशिवालयहरूमा भक्तजनको भीड
भक्तपुर । साउनको पहिलो सोमबार आज भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको हो ।…
View More शिवालयहरूमा भक्तजनको भीडघरघरमा रोपियो तुलसीको बिरुवा
काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोपेका छन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा…
View More घरघरमा रोपियो तुलसीको बिरुवामंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गरिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आवको मंसिर मसान्तभित्र विनियोजित बजेटअन्तर्गतका योजना कार्यान्वयन शुरु नभएमा सो योजनाको बजेट रकमान्तर गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री…
View More मंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गरिने





