नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
लोकसेवा परीक्षाको तयारी कसरी गर्ने ? यी हुन् विज्ञका टिप्स
सरकारी जागीर खान त्यती सजिलाे चाहिँ छैन । हजाराैं परीक्षार्थीहरूकाे बीचमा आफूलाई अब्बल सावित गर्न ठूलै तयारी चाहिन्छ । पढेर मात्र हुँदैन । बुझेर पढ्नुपर्छ…
View More लोकसेवा परीक्षाको तयारी कसरी गर्ने ? यी हुन् विज्ञका टिप्सरवि लामिछानेलाई फेरि अदालत उपस्थित गराइयो
काठमाडाैं । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित…
View More रवि लामिछानेलाई फेरि अदालत उपस्थित गराइयोयू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा
काठमाडाैं । एसिसी यू-१९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको…
View More यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणापर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पोखरा। पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ। प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्यफ्टिङ, हट एयर बेलुनलगायत…
View More पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’‘पहिले खानीबाट वर्षमा ६०-७० मुरी भोटको नुन निकाल्थे, अहिले बगेर खेर गइरहेछ’
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङ…
View More ‘पहिले खानीबाट वर्षमा ६०-७० मुरी भोटको नुन निकाल्थे, अहिले बगेर खेर गइरहेछ’





