नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई
बनेपा। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज…
View More पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराईरामपुरका २ हार्डवयरमा चोरी, चोरीका घटनाले व्यापारीमा त्रास
सीता डोटेल पाल्पा । व्यस्त रामपुर बजारको तल्लो चोकमा गएराती भएको पसल चोरीको घटनाले व्यवसायीमा त्रास बढेको छ । बेझाँड बजारमा रहेको चन्द्रसुर्य हार्डवयर र लुम्बिनी…
View More रामपुरका २ हार्डवयरमा चोरी, चोरीका घटनाले व्यापारीमा त्रासरबि लामिछानेसँग विहे गरेकी निकिताले दिइन् अध्यक्षबाट राजिनामा
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री…
View More रबि लामिछानेसँग विहे गरेकी निकिताले दिइन् अध्यक्षबाट राजिनामातामाङ समुदायकाे साेनाम ल्हाेसार : काठमाडाैँकाे टुडिखेलमा जे देखियाे (फाेटाे फिचर)
काठमाडौँ । तामाङ समुदायले हिजो राति कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाएका छन् । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ…
View More तामाङ समुदायकाे साेनाम ल्हाेसार : काठमाडाैँकाे टुडिखेलमा जे देखियाे (फाेटाे फिचर)अबको तीन वर्षमा प्रत्येकको घरघरमा खानेपानी आउँछ : सांसद श्रेष्ठ
कौरव खत्री गुल्मी । मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । १ सय ६९ घरधुरीलाइ एक…
View More अबको तीन वर्षमा प्रत्येकको घरघरमा खानेपानी आउँछ : सांसद श्रेष्ठ





