नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर
पाल्पा । तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।
View More तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजरगणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुने
२५ माघ, पाल्पा । नारायण न्यौपाने । तानसेनको टँुडिखेलमा हुने भनिएकोे श्रीमद भागवत तथा गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेभएको छ । यही फागुन १ देखि…
View More गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेफेसबुक म्यासेन्जरले ल्यायो यस्तो नयाँ सुविधा तर सीमित अवधिका लागि मात्र
एजेन्सी । फेसबुक म्यासेन्जरमा पठाएको म्यासेज पनि अब डिलिट गर्न मिल्ने भएको छ । हालै फेसबुकको म्यासेजिंग सर्भिस म्यासेन्जरले वाट्सएप,इन्स्टाग्राममा जस्तै एकपटक पठाई सकेको म्यासेज…
View More फेसबुक म्यासेन्जरले ल्यायो यस्तो नयाँ सुविधा तर सीमित अवधिका लागि मात्रअन्तत सीएमसीसँग मेलम्चीे आयोजनाको ठेक्का सरकारले तोड्यो , अबको निकासमा भने आयोजना अनिणिर्त
२४ माघ, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ । काममा फर्किन दिइएको १४…
View More अन्तत सीएमसीसँग मेलम्चीे आयोजनाको ठेक्का सरकारले तोड्यो , अबको निकासमा भने आयोजना अनिणिर्तकतारबाट पाल्पाली ईश्वर काफ्लेले पाठए बगनासकालिका ९ जना जेहेन्दार विद्यार्थीलाई सहयोग
माघ २४ पाल्पा । पाल्पाली सेवा समाज दोहार कतारका अध्यक्ष ईश्वर काफ्लेको आर्थिक सहयोगमा बगनासकाली गाउँपालिका ७, ८ र ९ का गरि ९ जना बालबालिकाहरुलाई…
View More कतारबाट पाल्पाली ईश्वर काफ्लेले पाठए बगनासकालिका ९ जना जेहेन्दार विद्यार्थीलाई सहयोग





