स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग

माघ २७, विष्णु प्रसाद खनाल तानसेन । पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका…

View More स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग

बुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुने

पाल्पा । बुटवाल पाल्पा सडक खण्डको सिद्धबाब क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभान देखि बुटवलको तल्लो सिद्धबाबासम्मको सडक खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ ।

View More बुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुने

तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर

पाल्पा । तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।

View More तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर

गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुने

२५ माघ, पाल्पा । नारायण न्यौपाने । तानसेनको टँुडिखेलमा हुने भनिएकोे श्रीमद भागवत तथा गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेभएको छ । यही फागुन १ देखि…

View More गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुने

फेसबुक म्यासेन्जरले ल्यायो यस्तो नयाँ सुविधा तर सीमित अवधिका लागि मात्र

एजेन्सी । फेसबुक म्यासेन्जरमा पठाएको म्यासेज पनि अब डिलिट गर्न मिल्ने भएको छ । हालै फेसबुकको म्यासेजिंग सर्भिस म्यासेन्जरले वाट्सएप,इन्स्टाग्राममा जस्तै एकपटक पठाई सकेको म्यासेज…

View More फेसबुक म्यासेन्जरले ल्यायो यस्तो नयाँ सुविधा तर सीमित अवधिका लागि मात्र