नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
साईवर क्राइम र यौन अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न
माघ २४,पाल्पा । पाल्पाको एक निजि बोडिङ स्कुलका विद्यार्थीलाई साईवर क्राईम र यौन अपराधका विषयमा जनचेतनामूलक जानकारी दिईएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र…
View More साईवर क्राइम र यौन अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्नजीन्दगी बदल्ने केही हरफहरु
– यदि हामी सहि समय मा सबक सिक्दैनौ भने जिन्दगीले हामीलाई त्यही सबक गलत समय मा सिकाइदिन्छ । – हर दिल मा दर्द हुन्छ ,…
View More जीन्दगी बदल्ने केही हरफहरुश्रमजीवीको पारिश्रमिकको मर्ममाथि आघात पुग्यो : पत्रकार महासंघ
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवीको पारिश्रमिकको मर्म भावनामाथि आघात पुगेको जनाएको छ । सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा दिएको…
View More श्रमजीवीको पारिश्रमिकको मर्ममाथि आघात पुग्यो : पत्रकार महासंघएनसेलले ३८ अर्ब कर तिर्नुपर्ने, सर्वाेच्च अदालतले सुनायाे फैसला
काठमाडौँ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।…
View More एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने, सर्वाेच्च अदालतले सुनायाे फैसलापार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई
बनेपा। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज…
View More पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई