नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
डेंगु रोग प्रकोप बारे जानकारी गराउन सरकारलाई रुलिङ
काठमाडौँ । प्रतिनिधिसभाले डेंगु रोग प्रकोपका विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा…
View More डेंगु रोग प्रकोप बारे जानकारी गराउन सरकारलाई रुलिङदशैँका लागि अग्रीम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने
काठमाडौँ । दशैँका लागि अग्रीम टिकट बुकिङ असोज पहिलो साता देखि खुल्ने भएको छ । बिहीबार यातायात ब्यवसायी र विभागबीच भएको छलफलपछि असोज पाँचगतेदेखि टिकट…
View More दशैँका लागि अग्रीम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्नेबञ्जरेडाँडा बिवादमा संसदीय समितिको चासो
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल साईटमा देखिएको समस्या बारे सम्बन्धीत मन्त्रालय र सरोकारवालहरुसंग छलफल गर्ने भएको…
View More बञ्जरेडाँडा बिवादमा संसदीय समितिको चासो८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षे भारतीय युवक पक्राउ
एजेन्सी । ८१ वर्षीय वृद्धको भेषमा अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिको नाम जयेश…
View More ८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेका ३२ वर्षे भारतीय युवक पक्राउनागरिकता विधेयकमा मत विभाजनकाे तयारी, वैवाहिक अंगीकृतमा अड्कियो चुराे कुराे
काठमाडौँ । एक वर्षदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलका क्रममा विचाराधीन नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवाद बहुमतीय प्रक्रियाबाट टुङ्ग्याउने…
View More नागरिकता विधेयकमा मत विभाजनकाे तयारी, वैवाहिक अंगीकृतमा अड्कियो चुराे कुराे






 
					 
					 
					