नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
कालिका आधारभूत विद्यालय सुकेतालको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पाल्पा । तिनाउ गाउँपालिका वडा नं २ सुकेतालमा रहेको कालिका आधारभूत विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति…
View More कालिका आधारभूत विद्यालय सुकेतालको वार्षिकोत्सव कार्यक्रम सम्पन्नपूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
सप्तरी । सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका…
View More पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामीएनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्छ : राजश्व सचिव ढुङगाना
काठमाडाैँ । अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै आर्थिक वर्षभित्र उठाइसक्ने विश्वास…
View More एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्छ : राजश्व सचिव ढुङगानातीन पिन्ट रगतले बचायो सुत्केरीको ज्यान
जुम्ला । गुठिचौर गाउँपालिका–५ देवलगाउँकी ४१ वर्षीया देवकी गिरी प्रसूति हुन नसकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना हुनुभयो । उहाँको तुरुन्त शल्यक्रिया गरी…
View More तीन पिन्ट रगतले बचायो सुत्केरीको ज्यानढुङ्ग्रोले बदलियाे दमाैलीका दीदीबहिनीकाे दैनिकी अचेल
कृष्ण न्यौपाने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्नुहुन्थ्यो । उहाँलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो…
View More ढुङ्ग्रोले बदलियाे दमाैलीका दीदीबहिनीकाे दैनिकी अचेल





