What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

शिक्षक लाइसेन्स नेपाली विषयको नतिजा प्रकाशित (नतिजासहित)
What To Know
- काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोजमा सञ्चालन गरेको माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्सक)को नेपाली विषयको नतिजा प्रकासन गरेको छ । अन्य केही विषयको नतिजा भने यसअघि नै प्रकासन गरिसकेको थियो । नतिजा विवरण आयोगको वेबसाइट http.
- आयोगले बिहीबार कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा प्रकाशन गरेको छ भने यसअघि नै पहिलो चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरेको थियो । माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।.
काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोजमा सञ्चालन गरेको माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्सक)को नेपाली विषयको नतिजा प्रकासन गरेको छ । अन्य केही विषयको नतिजा भने यसअघि नै प्रकासन गरिसकेको थियो । नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा हेर्न सकिन्छ ।
हेर्नुस नेपाली विषयकाे नतिजा
आफूले प्राप्त गरेको प्राप्ताङ्क बारेमा जान्न चाहानुहुन्छ भने परीक्षार्थीले मोवाइलको Message box मा गएर TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc applicationId number टाइप गरी ३१००७ नम्बरमा SMS पठाइ जानकारी लिन सकिन्छ ।
जस्तै TSC0011237105 Id ले Tsc(onespace)0011237105 type गरेर ३१००७ मा पठाउने
आयोगले बिहीबार कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा प्रकाशन गरेको छ भने यसअघि नै पहिलो चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरेको थियो । माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।
सबै विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।