नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाण्डाै । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे ।
आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ। माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा हेर्न सकिन्छ ।
हेर्नुहोस् नतिजा
इलेक्ट्रिकल इन्जिनियरङ विषयको नतिजा
सिभिल इन्जिनियरिङ विषयको नतिजा
कम्प्युटर इन्जिनियरङ विषयको नतिजा
कम्प्युटर विज्ञान विषयको नतिजा