नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
यसरी हेर्नुस् शिक्षक लाइसेन्सको परीक्षामा प्राप्त गरेको नम्बर
काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । पास गरेको…
View More यसरी हेर्नुस् शिक्षक लाइसेन्सको परीक्षामा प्राप्त गरेको नम्बरगर्भपतन सेवाकाे गलत प्रयाेग, निःशुल्क भन्दै एक जनाले वर्षमा ४ पटकसम्म गरे
डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र…
View More गर्भपतन सेवाकाे गलत प्रयाेग, निःशुल्क भन्दै एक जनाले वर्षमा ४ पटकसम्म गरेधुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी
बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने…
View More धुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानीउडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि
साेलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी…
View More उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछिआजदेखि मौसम सुधार हुने
काठमाडाैँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यून चापीय…
View More आजदेखि मौसम सुधार हुने





