नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
के हो कोरोना भाइरस ? लक्षणहरू कस्ता हुन्छन् ?
काठमाडौँ । चीनको वुहान प्रान्तमा पत्ता लागेको कोरोना भाइरस श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने एक प्रकारको भाइरस हो । याे भाइरस पहिलाे पटक वुहानकाे…
View More के हो कोरोना भाइरस ? लक्षणहरू कस्ता हुन्छन् ?किन घाम लागे पनि चिसो बढ्दैछ
काठमाडौँ । उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी…
View More किन घाम लागे पनि चिसो बढ्दैछयी चार ठाउँमा बन्दैछ स्मार्ट सिटी, भयाे डीपीआर तयार
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ…
View More यी चार ठाउँमा बन्दैछ स्मार्ट सिटी, भयाे डीपीआर तयारपरीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा
सुशीला रेग्मी बेझाड। पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका…
View More परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमाराष्ट्रिय सभा निर्वाचनमा नेकपाकाे पल्लाभारी, कांग्रेसद्वारा लज्जास्पद हारको नयाँ कीर्तिमान
काठमाडौं । देशको सातवटै प्रदेशमा बिहीबार सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे पल्लाभारी भएकाे छ । कुल १८ पदमध्ये १६…
View More राष्ट्रिय सभा निर्वाचनमा नेकपाकाे पल्लाभारी, कांग्रेसद्वारा लज्जास्पद हारको नयाँ कीर्तिमान





