निमावि तह शिक्षक लाइसेन्स अङ्ग्रेजी विषयकाे नतिजा सार्वजनिक (नतिजासहित)

What To Know

  • काठमाडौँ । निम्न माध्यममिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको निमावि तहको अङ्ग्रेजी विषयको नतिजा मंगलबार साँझ सार्वजनिक गरेको हो । आयाेगले यसअघि विज्ञान र गणित विषयको नतिजा सार्वजनिक गरेको थियाे ।.
  • परीक्षामा सम्मिलित विद्यार्थीले आफूले प्राप्त गरेको अंक नतिजा प्रकाशित भएको तीन दिन पछि (अङ्ग्रेजी विषयको शुक्रबार) मोबाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिएर प्रवेशपत्रमा रहेको Tsc application Id number नम्बर टाइप गरी ३१००७ मा SMS पठाइ जानकारी प्राप्त गर्न सकिने छ ।.

काठमाडौँ । निम्न माध्यममिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको निमावि तहको अङ्ग्रेजी विषयको नतिजा मंगलबार साँझ सार्वजनिक गरेको हो । आयाेगले यसअघि विज्ञान र गणित विषयको नतिजा सार्वजनिक गरेको थियाे ।

नतिजा आयोगको आधिकारिक वेवसाइट www.tsc.gov.np मा गइ नतिजा सेक्सनमा हेर्न सकिन्छ । तलको पीडीएफ फाइलमा पनि हेर्न सक्नुहुन्छ ।

परीक्षामा सम्मिलित विद्यार्थीले आफूले प्राप्त गरेको अंक नतिजा प्रकाशित भएको तीन दिन पछि (अङ्ग्रेजी विषयको शुक्रबार) मोबाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिएर प्रवेशपत्रमा रहेको Tsc application Id number नम्बर टाइप गरी ३१००७ मा SMS पठाइ जानकारी प्राप्त गर्न सकिने छ ।

जस्तै (TSC 0011237105 Id)ले tsc(onespace)0011237105 type गरी ३१००७ मा पठाउने ।

गणित विषयकाे नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

विज्ञान विषयकाे नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *