नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेना
काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर…
View More सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेनानर्भिकमा कोभिड–१९ संक्रमितबारे अफवाह फैलाउने युवा पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको नर्भिक अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी रहेको अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विवेक थापामगर रहेको प्रहरीले जनाएको छ…
View More नर्भिकमा कोभिड–१९ संक्रमितबारे अफवाह फैलाउने युवा पक्राउकोभिड–१९ : सबै सुरक्षा निकाय उच्च सतर्क, यस्तो छ सेनाको तयारी
काठमाडाैँ । कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश…
View More कोभिड–१९ : सबै सुरक्षा निकाय उच्च सतर्क, यस्तो छ सेनाको तयारीसोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने ःअनिवार्य मास्क लगाउन आह्वान
काठमाडाैँ । कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै…
View More सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने ःअनिवार्य मास्क लगाउन आह्वाननदीमा सिधै ढल, कारवाही गर्ने अधिकार छैन अधिकार सम्पन्न समितिलाई
पूर्णप्रसाद मिश्र काठमाडाैँ । सडक विस्तारका क्रममा वाग्मतीको सहायक नदी कोलमतीमा गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ र २ बाट ढल सिधै नदीमा हाल्न थालिएको छ…
View More नदीमा सिधै ढल, कारवाही गर्ने अधिकार छैन अधिकार सम्पन्न समितिलाई





