नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
सङ्क्रमण फैलिन नदिन देशभर ‘लकडाउन’, पर्याप्त छैन नेपालकाे कानून
काठमाडाैँ । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि नेपाल सरकारले सम्भावित जोखिमलाई रोक्न सङ्क्रामक रोग ऐन, २०२० कार्यान्वयन गरी देशभर लकडाउन गरेको छ । स्वास्थ्यविद् डा…
View More सङ्क्रमण फैलिन नदिन देशभर ‘लकडाउन’, पर्याप्त छैन नेपालकाे कानूनकांग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिने
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक…
View More कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक दिनेसीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य
काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न…
View More सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्यअत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रह
काठमाडाैँ । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य…
View More अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन सरकारको आग्रहकोरोनाविरुद्ध प्रदेश सरकारको रु ११ करोड ५० लाख बजेट
डाेटी । कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ११ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आज मङ्गलबार बसेको आकस्मिक…
View More कोरोनाविरुद्ध प्रदेश सरकारको रु ११ करोड ५० लाख बजेट





