काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
काठमाडौँ, धनुषा र धादिङमा तीन नयाँ सङ्क्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ । तीन नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको हो । नयाँ संक्रमित…
View More काठमाडौँ, धनुषा र धादिङमा तीन नयाँ सङ्क्रमित थपिएस्वदेशमा नै रोजगारी सिर्जना हुने गरी बजेट ल्याउन सुझाव
काठमाडाैँ । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई…
View More स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी बजेट ल्याउन सुझाव१५ हजार काे लाेभ गर्दा इन्जिनियर परे फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इन्जिनियर र कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर रामप्रकाश सतरा…
View More १५ हजार काे लाेभ गर्दा इन्जिनियर परे फन्दामानेपालमा कोरोना संक्रमितको संख्या २४३
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितहरुको संख्या २४३ पुगेको छ। रुपन्देही र काठमाडौँमा गरिएका परीक्षणमा…
View More नेपालमा कोरोना संक्रमितको संख्या २४३निदान र आरोग्यको भवनमा सिल, कर्मचारीकाे स्वाब संकलन गरिँदै
ललितपुर । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । भक्तपुरमा कोरोना सङ्क्रमण देखिएकी एक युवती निदान अस्पतालमा कार्यरत रहेको पाइएकाले निदान…
View More निदान र आरोग्यको भवनमा सिल, कर्मचारीकाे स्वाब संकलन गरिँदै





