What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपालमा कोरोना संक्रमितको संख्या २४३
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितहरुको संख्या २४३ पुगेको छ। रुपन्देही र काठमाडौँमा गरिएका परीक्षणमा नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नयाँ संक्रमित मध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना छन् ।






