नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
साकुरा ! यसपटक संकट छ
क्षितिजमा देखिने अग्ला डाँडाहरुलाई घुम्टो ओढाएका सेताम्य हिउँहरु पग्ली सके, ढकमक फुलेका ती रङ्गीबिरङ्गी साकुरा फूलहरुले बगैचामा आफ्नो सौन्दर्यको लालित्य मात्र छरेका छैनन् फक्रिएको उन्मत्त…
View More साकुरा ! यसपटक संकट छबिदुर नगरपालिकाले टोलटोलमा पुगेर बाँड्यो विपन्नका लागि राहत सामाग्री
जमुना गजुरेल नुवाकोट । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका स्थानीयलाई बिदुर नगरपालिकाले राहत सामाग्री बितरण गरेको छ ।…
View More बिदुर नगरपालिकाले टोलटोलमा पुगेर बाँड्यो विपन्नका लागि राहत सामाग्रीप्रधानमन्त्रीले भने‘लकडाउन छिट्टै हट्दैन, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा…
View More प्रधानमन्त्रीले भने‘लकडाउन छिट्टै हट्दैन, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’टेकु अस्पताल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
सिबी अधिकारी काठमाडाैँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् ।…
View More टेकु अस्पताल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क
ताप्लेजुङ । सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा…
View More पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क





