काेराेना सङ्क्रमण राेक्न गाेरखालीले अपनाए गजबकाे तरिका

गोरखा । कोेरोना भाइरस ( कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर…

View More काेराेना सङ्क्रमण राेक्न गाेरखालीले अपनाए गजबकाे तरिका

चिडियाखानाकाे बाघलाई पनि काेराेना सङ्क्रमण भएकाे पुष्टी

बीबीसी । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा…

View More चिडियाखानाकाे बाघलाई पनि काेराेना सङ्क्रमण भएकाे पुष्टी

कोभिड–१९: मृतकको संख्या ६९ हजार नाघ्यो, १२ लाख ७४ हजार बढी संक्रमित [ अपडेट ]

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार सोमबार बिहानसम्म…

View More कोभिड–१९: मृतकको संख्या ६९ हजार नाघ्यो, १२ लाख ७४ हजार बढी संक्रमित [ अपडेट ]

आजको राशिफल हेर्नुस्, र सुपादेउरालीकाे दर्शन गर्नुस्

वि. सं. २०७६ चैत्र २४ गते साेमबार, आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज सामाजिक तथा धार्मिक…

View More आजको राशिफल हेर्नुस्, र सुपादेउरालीकाे दर्शन गर्नुस्

कोरोना रोकथामका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका खटाइने

काठमाडौं । सरकारले कोरोना(कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य स्वयंसेविकालाई खटाउने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभरीका…

View More कोरोना रोकथामका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका खटाइने