च‍‍‍‍च..हुइ……. ( फाेटाे फिचर )

प्रमुख जिल्ला अधिकारी पिङ खेल्दै । डोटीको दिपायलमा तैनाथ रहेको शसस्त्र प्रहरी बलको ३६ नम्बर गणले पिपल्ला बजार बेडुखोलेस्थित दशै,तिहार तथा छट पर्वको समयमा सर्वसाधारणका लागि हालेको पिङ खेल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल । तस्वीर : विमलबहादुर विष्ट डोटी,१५असोज (रासस)
पिङ खेल्दै प्रहरी प्रमुख । डोटीको दिपायल स्थित जोगीडाब्रेमा तैनाथ रहेको शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोलीले पिपल्ला स्थित बेडखोलेमा सर्वसाधरणका लागि हालेको पिङ खेल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवा । तस्वीर : विमलबहादुर विष्ट
पिङ खेल्दै शसस्त्र प्रहरी । डोटीको दिपायल स्थित पिपल्लामा रहेको बेडखोलेमा दशै, तिहार तथा छठ पर्वका लागि हालिएको पिङमा रमाउँदै शसस्त्र प्रहरी बलको ३६ नम्बर गणको टोली । उक्त पिङ शसस्त्र प्रहरीले सर्वसाधारणका लागि हालेको हो । तस्वीर : विमलबहादुर विष्ट

लमजुङको बेँसीशहर नगरपालिका– ३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले बुधबार परम्परागत रुपमा आरोबाट काठ चिर्दै । पिङ संस्कृति जोगाउनका लागि स्थानीय सयपत्री मिलन समूहमा आबद्धमध्ये ११ जना युवा मिलेर रु ६० हजार रुपैयाँमा रोटेपिङ निर्माण गर्न लागेका छन । तस्बिर RSS

काठमाडौँको नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउदै स्थानीय ।
नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउदै स्थानीय ।
नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउदै स्थानीय ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *